Logo
Logo

सुनिता थेगिमले गाइन् ‘ए माछी जालैमा’


दृष्टि संवाददाता


काठमाडौं । दिपेन्द्र खड्काको शब्दमा गायिका सुनिता थेगिमले ‘ए माछी जालैमा’ गाएकी छन् ।

वैदेशिक रोजगारको सिलसिलामा विदेश पलयान भएपनि गीत संगीतलाई माया गर्ने गायक सन्तोष फागोको प्रस्तुतिमा रहेको उक्त पुर्बेली गीतको स्टुडियो भिडियो रिलिज भएको हो ।

गीतमा लय स्वयं दिपेन्द्र खड्का र सन्तोष फागोको रहेको छ । गीतलाई गायक तथा संगीतकार कृष्णभक्त राईले संगीत गरेका छन् । गीतमा सुनितासँगै सन्तोष फागोको स्वर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्