Logo
Logo

एमाले एक भएर अगाडि बढ्छ : ओली


दृष्टि संवाददाता

11.2k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिल्ने बताएका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा वरिष्ठ नेता माधवकुमार नेपालसँग ‘वान टु वान’ वार्ता गरेपछि पत्रकारहरुसँग भने, ‘पार्टी मिलेर अगाडि बढ्छ ।’ उनले अगामी दिनमा एमाले एक भएर अगाडि बढ्ने बताए ।

फाइल तस्बिर

पछिल्लो समय पार्टीभित्रको विवाद चरमउत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र नेता नेपालबीच छलफल अगाडि बढेको हो । पार्टीको विवाद समाधन गर्न दुवै तर्फबाट नेता भीम रावल र सुवास नेम्बाङको नेतृत्वमा कार्यलद गर्ने गर्ने सहमती भएको छ ।

प्रतिक्रिया दिनुहोस्