Logo
Logo

२४ घन्टामा १४५ जना संक्रमितको मृत्यु


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडौं । कोरोना भाइरसकाे संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ४५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टाको अवघिमा ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000