Logo
Logo

शीतल निवासबाट बाहिरिए विपक्षी


दृष्टि संवाददाता

36k
Shares

काठमाडौं । १४९ जना बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष प्रधानमन्त्री दावी गरेर विपक्षी दल शीतल निवासबाबाट बाहिरिएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले माधवकुमार नेपाल समूहले बहुमतसहित प्रधानमन्त्री दावी गरेर शीतल निवासबाट बाहिरिएका हुन् ।

विपक्षी दलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानन्त्री प्रस्ताव गर्दै दावी पेस गरेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000