Logo
Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बोलाएको छ । बैठक अहिले ३ बजे बस्दैछ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यले नयाँ सरकारका लागि आधार पेश गर्दागर्दै संविधानविपरीत शुक्रबार मध्यराति संसद विघटन गरेर मध्यवधि निर्वाचन घोषणा गरेको छ । प्रधानमन्त्री र राष्ट्रपतिको उक्त कदमको माओवादी केन्द्रसहित विपक्षी दलले अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्