Logo
Logo

रोमान्टिक होली मुडमा विनु र विशाल (फाटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ चैत । रंगहरुको पर्वका रुपमा परिचित फागु अर्थात होलीका अवसरमा मोडल तथा बेली डान्सर विनु शाक्य र मोडल विशाल थापाले फोटोसुट गरेका छन् । ‘रोमान्टिक होली मुड’को विनु र विशालको आर्कषक यी तस्बिरहरु म्युजिक जोयका पत्रकार सुभाष प्रधानले उपलब्ध गराएका हुन् । पछिल्लो समय विनु बेली डान्सरका रुपमा चर्चित छिन् ।









प्रतिक्रिया दिनुहोस्