Logo
Logo

उपत्यकामा यस्तो देखियो होलीको उल्लास (फोटोफिचर)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ६ चैत । रंगहरुको पर्व फागू अर्थात होली धुमधामका साथ मनाएको छ । बुधबार उपत्यकामा युवापुस्ता होलीको रंगसँगै उत्सव मनाएका छन् । काठमाडौंको बसन्तपुर, नयाँ बानेश्वर, रत्नपार्क, थापाथलीलगायतका स्थानमा होलीको पर्वको विशेष कार्यक्रम राखिएको थियो । उत्सवको रुपमा मनाई होली तराईमा भने बिहीबार मनाइँदै छ । उपत्यकामा बुधबार होली उत्सवको फोटोफिचर । तस्वीर : रासस

काठमाडौँको त्रिचन्द्र क्यापसका विधार्थीहरु होलीमा नाचगान गर्दै ।
फागु पुर्णिमाको अवसरमा काठमाडौँको वसन्तपुरमा होलीको रौनक ।
फागु पूर्णिमाका दिन बुधबार वसन्तपुर दरबार क्षेत्रमा विभिन्न रंगको होली खेलेर रमाउदै स्वदेशी तथा विदेशी पर्यटक ।

प्रतिक्रिया दिनुहोस्