Logo
Logo

कोरोनाविरुद्ध लड्न २६ अर्ब ७५ करोड बजेट


दृष्टि संवाददाता


काठमाडौं । सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले हरेक कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन बजेट प्रस्तुत गरेका हुन् ।

चालू आर्थिक वर्षको बजेटमा कोरोना उपचारका लागि ६ अर्ब रुपैयाँ छुट्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्