यस्ता छन् सरकारका १० ‘पपुलिष्ट’ कार्यक्रम « Drishti News – Nepalese News Portal
Logo

यस्ता छन् सरकारका १० ‘पपुलिष्ट’ कार्यक्रम


दृष्टि संवाददाता


काठमाडौं । अध्यादेशमार्फत लाइएको हुनाले आगामी बजेट पपुलिस्ट हुन नहुने सुझाव र दवावविपरित सरकारले केही पपुलिष्ट कार्यक्रम ल्याएको छ ।

कोरोना महामारी नियत्रन्त्रणका लागि विशेष बजेट तथा कार्यक्रम तय हुने अपेक्षा गरिएको भए पनि स्वास्थ्य क्षेत्रभन्दा बाहिरका पपुलिष्ट कार्यक्रमका लागि धेरै बजेट बिनियोजन भएको छ ।

यस्ता छन् १० पपुलिष्ट कार्यक्रम–

१. आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारी कर्मचारीलाई तलबसहित १० दिन पर्यटन बिदा दिने ।

३. ज्येष्ठ नागरिक भत्ता बृद्धि – मासिक ४ हजार रुपैयाँ

३. ल्यापटप किन्न विद्यार्थीलाई ८० हजार सहुलिय ऋण र सिम कार्ड निःशुल्क दिने ।

४. शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण ५ प्रतिशत ब्याजदर पाइने ।

६. वैदेशिक रोजगारीबाट फर्किएका युवाले ५ प्रतिशत ब्याजदरमा सहुलियत ऋण पाउने ।

७ तरकारी, दूध र माछा, मासुको ढुवानीमा किसानले २५ प्रतिशत अनुदान पाउने ।

१०. तीन वर्षभित्र रासायनिक मल कारखाना स्थापनाका गरी स्वदेशमै उत्पादन थाल्ने ।

प्रतिक्रिया दिनुहोस्