Logo
Logo

तीनकुने-जडीबुटी सुरुङ मार्गका लागि १ अर्ब ८० करोड


दृष्टि संवाददाता


काठमाडौं । सरकारले काठमाडौंको जाम हटाउन तीनकुने–जडीबुटी १ अर्ब ८० करोड बजेट छुट्टाएको छ ।

आगामी वर्षको बजेटमार्फत सरकारले रकम बिनियोजन गरेको हो । काठमाडौंमा सबैभन्दा धेरै जाम हुने कोटेश्वरमा सुरूङ मार्ग बनाउन बजेट बजेट छुट्याएको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए र

त्यसैगरी सरकारले चक्रपथमा पर्ने सातदोबाटो, ग्वार्को र एकान्तकुनामा आर्थिक वर्ष २०७८–७९ फ्लाइओभर बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्