Logo
Logo

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ८ अर्ब बजेट


दृष्टि संवाददाता


काठमाडौं । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका ८ अर्ब बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त रकम बिनियोजन गरेको हो ।

त्यसैगरी भैरहवा विमानस्थलका लागि ३ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ।

त्यस्तै, काठमाडौं विमानस्ठलका लागि ६ बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्