Logo
Logo

एमाले स्थायी कमिटी बैठक सोमबार सर्यो


दृष्टि संवाददाता



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै नबसी स्थगित भएको छ । आइतबार साँझ ५ बजे बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको हो ।

बैठक सोमबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताए । बैठकले गत साता गते स्पष्टीकरण सोधेका १२ नेतामाथि कारवाहीबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्