Logo
Logo

आज पनि बस्दै एमाले स्थायी कमिटी बैठक


दृष्टि संवाददाता


काठमाडौं । आज पनि नेकपा एमाले स्थायी कमिटी बैठक बस्दैछ । पार्टी एकता बचाउन अन्तिमसम्म प्रयास जारी राख्ने र त्यसका लागि लचकता अपनाउने निर्णय मंगलबारको बैठकले गरेको छ । तर, त्यो प्रयासले पार्टी २०७५ जेठ २ अघिको अवस्थामै पार्टी फर्केला भन्नेमा अझै नेताहरु विश्वस्त छैनन् ।

आज बस्ने बैठकमा पनि पार्टी एकतालाई विषयमा छलफल हुने बताइएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसा ४ बजे बोलाइएको हो ।

ओली निकट एक नेताका अनुसार अन्तिमसम्म एकताका लागि लचक हुने र एकता भएपनि माधव नेपालसहित केही नेताहरु एकताका लागि अझै सम्भावना देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्