Logo
Logo

पूर्व बक्सिङ खेलाडी हरिबहादुर केसीको निधन


दृष्टि संवाददाता


काठमाडौं । पूर्व बक्सिङ खेलाडी तथा प्रशिक्षक हरिबहादुर केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमणपछि उचाररत केसीको आज निधन भएको हो ।

केसीले भारतको मद्रासमा सम्पन्न सातौैं एसीयाली खेलकुदमा कास्य पदक जितेका केसीले सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसीयाली खेलकुद (साफ)मा रजत पदक जितेका थिए ।

नेपाल बक्सिङ संघले विज्ञप्ति जारी गर्दै केसीको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्