Logo
Logo

प्रधानमन्त्री नियुक्तिको विज्ञप्ति सच्याइयाे


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति कार्यालयले जारी गरेको प्रधानमन्त्री नियुक्ति सम्बन्धी विज्ञप्ति सच्याइएकाे छ ।

संविधानको धारा उल्लेख नै नगरी प्रधानमन्त्री नियुक्त गरिएकोमा कांग्रेस सभापति शेरबहादुर देउवाले आपत्ति जनाउँदै सपथ लिन नगएपछि राष्ट्रपति कार्यालयले विज्ञप्ति सच्याएकाे हाे ।

देउवाले मुख्यसचिवलाई नै बोलाएर विज्ञप्ति नसच्चिएसम्म सपथ नलिने अडान लिएका थिए । विज्ञप्ति सच्चिएसँगै अबकाे केहीबेरमा देउवाले राष्ट्रका नाममा सपथ लिँदैछन् ।

देउवाले पाचाैँ पटक प्रधानमन्त्रीका रूपमा सपथ लिन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्