Logo
Logo

प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूत यान्छीको बधाई


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बधाई दिएकी छन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा राजदूत होउ यान्छीले बधाई दिएकी हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले आफू सधैँ चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताए । उनले भने, ‘नेपाल सधैँ चीनसँग राम्रो सम्बन्ध चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस्