काठमाडौं, १८ कात्तिक । गत असारमा पक्राउ परेका हाइप्रोफाइल वन्यजन्तु तस्कर कुन्जोक छिरिङ तामाङ थुना बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित सर्वाेच्च अदालत पुगेका छन्