काठमाडौं, २० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका थिए । पार्टीभित्रको पछिल्लो विवादबारे छलफल गर्न उनले मन्त्रीहरुलाई बोलाएका छन्