काठमाडौं, २० जेठ । काठमाडौंमा चार तथा भक्तपुरा एक जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ।