काठमाडौं, १५ जेठ । बजेट पास गर्न प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आजै अर्थमन्त्री डा युवराज खतिवडाले संसदमा बजेट पेश गर्दैछन्