काठमाडौं, १४ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या आठ सय नाघेको छ । बुधबार रौतहटमा थप ३५ तथा झापामा १७ जनामा संक्रमण देखिएको छ ।