पोखरा, ६ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि असन्तुष्टि पोखरेका छन् । अख्तियारलाई सरकारले शाही आयोग बनाउन खोजेको आरोप उनले