खिलराज रेग्मीपछिका प्रधानन्यायाधीशहरुले न्यायालयमा थुपारेका फोहरका डंगुर अहिलेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सफा गर्दैछन् । प्रधानन्यायाधीश नियुक्त हुनासाथ राणाले न्यायालयमा आशाको दियो बाल्ने प्रतिबद्धता जनाएका थिए