काठमाडौं, २० फागुन । नेपाल प्रहरीका ८२ जना डिएसपीको सरुवा भएको छ भने ६४ जनाको पदस्थापन भएको छ । सरुवामा केही जिल्लाका इन्चार्जहरु फेरिएका छन्