भाइभारदार प्रजावर्ग,९० सालको भयानक भूकम्पले हाम्रो प्यारो जन्मभूमि नेपालमा ठूलो उत्पात गरेको साढे चार वर्ष भयो । त्यो उत्पातमा असंख्य धन र जनसमेत धेरै नाश