काठमाडौं । मलेसियन कम्पनी आजियटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेको घोषणा गरेसँगै अरबौं कर छलीको नयाँ शृंखलाको जन्म भएको छ ।