काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको आरम्भ गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवर्धन गर्ने