काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्रीको स्पिरिटअनुसार काम नगरेको भन्दै गृहसचिव दिनेश भट्टराईलाई चार महिनामै हटाएर लोकसेवा आयोगमा कार्यरत राजकुमार श्रेष्ठलाई लैजाने तयारी भएको छ ।