काठमाडौं । सशस्त्र प्रहरी बलमा पछिल्लो समय धेरै सुधार भए पनि कतिपय पावरफुल अधिकृतहरुको अझै हालिमुहाली छ । जून हालै भएको लेखापालहरुको सरुवाले देखाउँछ ।