काठमाडौं । कानुनमन्त्री धनराज गुरुङको अनिच्छाका कारण सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीश नियुक्तिको बिषय न्याय परिषदमा अल्झिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल जम्माजम्मी