काठमाडौं । विगतमा एमालेनिकट भनेर चिनिएका दुई सहसचिवलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आफु मातहतका दुई विभागको महानिर्देशक बनाएका छन् । बिचौलिया समूह सबै पार्टीका प्रिय हुन्छन्