काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप तथा मिलान भए पनि राष्ट्रिय अनुसन्धान विभागमा भने एआइजीको एक दरबन्दी थप्ने प्रयास असफल भएको छ