काठमाडौं । जेन–जी आन्दोलनपछि एमालेभित्र ठूलो विद्रोहको तयारी भएको छ । एमालेका नेता कार्यकर्ताहरुलाई अध्यक्ष केपी ओलीदेखि महासचिव शंकर पोखरेलसम्मलाई पार्टीबाट राजिनामा दिन दबाब दिदै