काठमाडौं । नेपाल मैदा उद्योग संघको २२औं वार्षिक साधारणसभाले कुमुदकुमार दुगडलाई आगामी २ वर्षको लागि अध्यक्ष पदमा निर्विरोध चयन ग¥यो । २०७७ माघ २ गते