काठमाडौं, १७ कात्तिक । विक्रमसंवत् २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पूर्वी भाग आगामी मंसिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ ।