काठमाडौं । केपी शर्मा ओलीको मन्त्रिमण्डलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका दीपक खड्काका कारण मन्त्रिपरिषद नै खल्लो हुने गरेको एक मन्त्रीले सुनाएका छन्