बुटवल, १० मंसिर । सिद्धार्थ राजमार्ग निर्माण भएपछि अर्थात २०२८ साल यता हालसम्मको अवधिमा बुटवल–पाल्पा सडक खण्डमा मात्रै ५ सय बढी यात्रुको ज्यान गएको छ