काठमाडौं, ८ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना हरेकजसो भाषणमा स्वदेशमा प्रयाप्त रोजगारी सिर्जना गरेर वैदेशिक रोजगारमा जाने युवाशक्तिलाई रोक्ने बताउँदै आएका छन् ।