काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्ति हुने व्यक्तिको हकमा ऐनले नै उच्च नैतिक भएको र राजनीतिक दलको आवद्धता नभएको व्यक्ति भनेर तोकेको छ