काठमाडौं । एनएमबि बैंक लिमिटेडले ‘डिजिटल सर्भिसेज आइसिटी अवार्ड–२०२५ (इन्टरप्राइज क्षेत्र) प्राप्त गरेको छ । बैंकले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत यो अवार्ड पाएको