Logo
Logo

दृष्टिन्यूज


नवलपरासी दुर्घटना : मृत्यु हुनेको संख्या तीन पुग्यो

- दृष्टि न्युज/संवाददाता

काठमाडौं । पूर्वपश्चिम रागमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालीका–२, स्थित हमाल चोकमा आज दिउँसो बस र ट्रक ठोक्किँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । मनकामना अस्पताल

विस्तृत पढ्नुहोस