काठमाडौं । न्युजिल्यान्ड पहिलोपल्ट ट्वान्टी – २० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार सेमिफाइनलमा इंग्ल्यान्डलाई पाँच विकेटले हराउँदै न्युजिल्यान्ड फाइनल प्रवेश गरेको हो ।