काठमाडौं । १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका नेकपा एमालेका नेता भीम रावलले मनोनयन पत्र भरेका छन् । तर, दर्ता गर्न भने पाएनन् ।