धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा गुरही पर्व भव्यताका साथ मनाइने भएको छ । थारु समुदायले मनाउने गुरही पर्व साउन २९ गते धनगढीमा भव्यताका