चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको नेतृत्व अब कलमले गर्ने बताएका छन् । बन्दुक छोडेर अब कलमले क्रान्तिको नेतृत्व गर्ने अवस्था