जेन–जी आन्दोलनपछि प्रधानमन्त्रीबाट अपदस्त भएर भक्तपुरको गुण्डुमा सीमित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीको हठ र अहंकारले मुलुकमा थप अनिष्ट निम्त्याउने खतरा बढाएको छ ।