काठमाडौं । कर्णाली प्रदेश सभाको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ