दृश्य–१स्थान– नेपाल प्रहरीको रत्नपार्कस्थित सवारी चालक अनुमतिपत्र शाखापात्र– लेखक र आ–आफ्नो कामले आएका उपस्थित जनसमूह मेरो सवारी चालक अनुमतिपत्र हराएकाले सोको प्रतिलिपि लिन लगातार धाइरहेको