काठमाडौं । कोरोना संक्रमणबाट भारतमा जनवरीयता ६५ जनाको मृत्यु भएको छ । जसमध्ये पछिल्लो ९ दिनमा मात्र ५८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्