काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज बालुवाटार पुगेर युरोपियन युनियनको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको हो ।